सूर्यमा भोट हालौं: राजेन्द्र पुडासैनी, अध्यक्ष, प्रवासी नेपाली मंच, युके

लण्डन । प्रवासी नेपाली मंच युकेका अध्यक्ष राजेन्द्र पुडासैनीले शुक्रवार हुने स्थानीय निर्वाचनमा सूर्य चिन्हमा मतदान गर्न आग्रह गरेका छन् । पुडासैनीले मंगलवार एक विज्ञप्ति जारी गर्दै बैशाख ३० गते हुने स्थानीय निकायको निर्वाचनमा सूर्य चिन्हमा मतदान गरी नेकपा (एमाले) का उम्मेद्वारहरूलाई विजयी गराउन आम मतदातालाई अपिल गरेका हुन् । विज्ञप्तिमा अपिलको पूर्णपाठ नेकपा (एमाले) … Continue reading सूर्यमा भोट हालौं: राजेन्द्र पुडासैनी, अध्यक्ष, प्रवासी नेपाली मंच, युके